म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी

विकल्प न्यूज\बेनी फागुन ३० गते । स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ । नेत्रबिक्रम चन्द् (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले संगठन दर्ता र भर्नाका लागि तोकीएको समयअवधीप्रति असहमति जनाउँदै तालाबन्दी गरेको हो । तालाबन्दीका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको … Continue reading म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी